चीनले चन्द्रमामा सबैभन्दा परको क्षेत्रमा रोबोटिक अन्तरिक्ष यात्राका सफलतापूर्वक अवतरण गराउन सफल भएको जनाएको छ। नेपाली समयअनुसार बिहान ८ बजेर ११ मिनेटमा अन्तरिक्षयान चाँग ४ दक्षिण ध्रुव एटकेन बसिनमा अवतरण गरेको बताइएको छ। सो क्षेत्रमा पृथ्वीबाट कहिले पनि देखिदैन्। यो यनामा त्यस क्षेत्रमा भौगोलिक अवस्थितका विशेषताहरु साथसाथै जैविक अनुसन्धान गर्ने उपकरणहरु रहेको बताइएको छ। चिनियाँ
Complete Reading

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका  पूर्व अध्यक्ष बलबहादुर तामाङलाई राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले स्काई ओभरसिज सर्भिसेज प्रालीका सञ्चालक तामाङले बैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त करयोग्य आय लुकाई राजस्व छली गरेको कसुरमा  १९ कारोड ५७ लाख ४३ हजार रुपैयाँ विगो जरिमाना दाबी र ३ वर्ष कैद
Complete Reading

काठमाडौं– नेपाल प्रहरीले ‘तपस्वी’ को रुपमा चर्चा कमाएका राम बहादुर बम्जनको आश्रममा छापा मारेको छ ।  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बाडेगाउँमा रहेको बम्जनको आश्रममा छापा मार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख (एसपी) मुकुन्द मरासिनीले  जानकारी दिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त टोलीले आश्रम खानतलासी गरेको मरासिनीले बताए
Complete Reading

काठमाडौं– नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारमाथि  कालोमोसो दलिएको छ। वाइड बडी विमान प्रकरणमा मुछिएका महाप्रवन्धक कंसकारलाई शुक्रबार साढे ३ बजे उनकै कार्यकक्षमा कालोमोसो दलिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारीले कंशाकारमाथि ‘कालो मसी’ छर्केर भागेका थिए । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले उनीमाथि
Complete Reading

काठमाडाैं- नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह (स्याटलाइट) प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै स्याटलाइट प्रक्षेपण गर्न लागेको हो। ‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख
Complete Reading

अहिले जमराको जुस निकै चर्चामा छ । हरेक रोगको अचुक उपचार कै हदसम्म जमराको जुस सेवनको प्रचारप्रसार भइरहेको छ र मानिसहरुले त्यसमाथि अन्धधुन्ध विश्वास पनि गर्न थालेका छन् । त्यही कुराको प्रमाण हो, आजभोलि चोक चोकमा, गल्ली गल्लीमा र हुँदाहुँदा त मर्निङ वाक हिँड्ने समयमा समेत ठाउँठाउँमा जमराको जुसको व्यापार गर्नेहरुको संख्या पनि बढ्दै गइरहेका
Complete Reading

वैदेशिक रोजगारीमा जानेहरूलाई प्रदेशबाटै श्रम स्वीकृति दिन सुरु गरिएको छ। सातै प्रदेशबाट श्रम स्वीकृति जारी गर्ने तयारी गरेको सरकारले पहिलो चरणमा आइतबार प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिन सुरु गरिएको हो। जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई श्रम स्वीकृति दिँदै सेवा सुरु गरिएको
Complete Reading

काठमाडौं– सेवाग्राहीसँग नक्सा पास तथा अभिलेखिकरण गरिदिएबापत घुस माग्ने सुद्धोधन गाउँपालिका रुपन्देहीका ईन्जिनियर कपिल अर्याल र सव–ईन्जिनीयर लक्ष्मण ढुंगानालाई अख्तियारले पक्राउ गरेको छ । रुपन्देहीको साविक सौ–फर्साटिकर गा.वि.स हाल शुद्धोधन गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर अर्याल र सव–इन्जिनियर ढुंगानाले सेवाग्राहीसँग ८० हजार घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन्
Complete Reading

काठमाडौं- सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न नेपाल राष्ट्र बैंकलाई दिएको आदेश विरुद्ध ‘भ्याकेट’ मा सर्वोच्च अदालतमै निवेदन लिएर जाने विषयमा महान्यायाधीवक्ताको कार्यालयले परामर्श गरिरहेको छ। महान्यायाधीवक्ता अग्नी खरेलले सो विषयमा भ्याकेटमा जान कानुनविद्हरुसंग समेत परामर्श गरिरहेको सूत्रले नागरिकलाई जानकारी दियो। सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको
Complete Reading

पुस १५, २०७५ जलस्रोतलाई नेपालको महत्त्वपूर्ण स्रोतमध्येको एक मानिन्छ । ‘पानी नभए प्राण रहन्न’ भन्ने शाश्वत सत्यको सन्दर्भमा नेपालको जलस्रोत ठूलो प्राकृतिक वरदान हो । माल पाएर चाल नपाउनु अर्कै कुरा हो । पिउने पानी, सिंचाइको पानी र बिजुली निकाल्ने पानीको परिचालन र सदुपयोग गर्न सक्दा हामी नेपाली स्वस्थ र सम्पन्न हुनेमा द्विविधा छैन ।
Complete Reading